काठमाडौं–४ मा रास्वपाका पुकार ८ हजार ७६० मतान्तरले अगाडि « Khabarhub

काठमाडौं–४ मा रास्वपाका पुकार ८ हजार ७६० मतान्तरले अगाडि


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पुकार वमले निर्णायक अग्रता कायम गरेका छन्। हालसम्मको मतगणनाअनुसार उनले १२ हजार १९२ मत प्राप्त गरेका छन्। उनी ८ हजार ७६० मतान्तरले अगाडि छन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सचिन तिमल्सीना ३ हजार ४३२ मतमा रोकिएका छन् भने नेकपा एमालेका राजन भट्टराईले २ हजार ८४७ मत प्राप्त गरेका छन्।

मतगणना जारी रहँदैछ र अन्तिम परिणाम पछि निर्वाचन क्षेत्रको विजेता स्पष्ट हुनेछ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ४ : ०० बजे

शर्मालाई स्वागत गर्न सर्वोच्च आइनन् सपना

काठमाडौं – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको चहानाअनुरुप प्रधानन्यायाधीशमा नियुक्त डा.

यस्तो पोर्चुगलको टोली, रोनाल्डोले ६ पटक विश्वकप खेल्दा कोको परे ?

काठमाडौं । क्रिस्टियानो रोनाल्डोलाई समेट्दै फिफा विश्वकपका लागि पोर्चुगलको टोली

प्रहरीमा उजुरी दिन अब कार्यालय जानै नपर्ने

काठमाडौं । प्रहरीमा उजुरी दिन अब प्रहरी कार्यालय धाउनुपर्ने अवस्थाको

अस्ट्रेलियामा नेपालीको संख्या दुई लाख नाघ्यो

काठमाडौं । एक अध्ययनले अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको संख्या उल्लेखनीय

बाजुरा–हुम्ला सीमा विवादले झडप, प्रहरीसहित ५ जना घाइते

काठमाडौँ । बाजुरा र हुम्लाको सीमाना क्षेत्रमा पर्ने बाजुराको हिमाली