जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत ! « Khabarhub

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत !


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहर चलिरहेका बेला जुम्लामा भने राप्रपाले बाजी मार्ने देखिएको छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व सांसद ज्ञानबहादुर शाहीले भारी मतको अग्रता बढाएका छन् ।

राप्रपाका शाहीले १० हजार ६३२ मत पाउँदा देशभर लहर चलाएको रास्वपाकी विनिता कठायतले २३० मत मात्र पाएकी छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नरेश भण्डारीले ६ हजार ८२६ मत पाएका छन् भने नेपाली कांग्रेसका दिपबहादुर शाहीले चार हजार १५१ मत पाएका छन् भने नेकपा एमालेका शान्तिलाल महतले २ हजार ८८४ मत पाउँदा नेपाल मजदुर किसान पार्टीका विर्षबहादुर राउतले २९७ मत पाएका छन्।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १० : ०५ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच