चितवन–१ मा रास्वपाका हरि ढकाल फराकिलो मतसहित विजयी « Khabarhub

चितवन–१ मा रास्वपाका हरि ढकाल फराकिलो मतसहित विजयी


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले ५८,२०८ मतसहित जित हासिल गरे ।

उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले भन्दा ४५,१७५ मत बढी ल्याउँदै जित हात पारेका हुन् । बुर्लाकोटीले १३ हजार ३३ मात मात्रै प्राप्त गरे ।

त्यस्तै नेकपा एमालेका दावा दोर्जे लाम १० हजार८९९ मतसहित तेस्रो स्थानमा रहँदा नेकपाका कृष्णराज पन्त ४ चार हजार ८१ मतसहित चौथो स्थानमा रहे।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ८ : ४५ बजे

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि