कैलाली-२ मा रास्वपाका खनाल विजयी « Khabarhub

कैलाली-२ मा रास्वपाका खनाल विजयी


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

घोडाघोडी (कैलाली)- कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनाल विजयी भएका छन् । निर्वाचन अधिकृत इन्द्रप्रसाद श्रेष्ठका अनुसार खनालले १९ हजार ५७ सय मत प्राप्त गरे ।

सो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी नेपालका पतीराम चौधरी ले ११ हजार ९४९ मत प्राप्त गरे । साथै नेकपा (एमाले)का सूर्यबहादुर थापाले सात हजार ८८६, नेपाली कांग्रेसका विजयबहादुर स्वारले सात हजार २१३ र नेपाल कम्युनिष्ट पार्टीका नन्दबहादुर साउँदले चार हजार ३६९ मत प्राप्त गरे ।

उक्त क्षेत्रमा कुल एक लाख सात हजार ७५७ मतदाता रहेकामा ५६ हजार ७७० जनाले मतदान गरेका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ३ : १३ बजे

पोर्चुगलको टोली घोषणा : छैटौं पटक विश्वकपको मैदानमा उत्रिँदै ४१ वर्षीय रोनाल्डो

लिस्बन- प्रशिक्षक रोबर्टो मार्टिनेजले आगामी महिना हुन लागेको विश्वकप फुटबलका

महोत्तरी कारागारका दुई सय ५० कैदीबन्दी अझै फरार

जलेश्वर–  ‘जेन-जी’ आन्दोलनको मौका छोपी २०८२ साल भदौ २४ गते

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिक : नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

काठमाडौं– नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री रूपान्तरणलाई

विभिन्न एघार स्थानमा आगलागी, विपद्जन्य घटनामा एकै दिन ७७ लाखको आर्थिक क्षति

काठमाडौं– पछिल्लो २४ घण्टामा विभिन्न ११ स्थानमा आगलागी हुँदा एक

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन

महेन्द्रनगर– खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुने भएपछि कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयको