‘एक मुठी बादल’ जेठ १ मा प्रदर्शन हुने « Khabarhub

‘एक मुठी बादल’ जेठ १ मा प्रदर्शन हुने


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका आँचल शर्मा शीर्ष भूमिकामा रहेको फिल्म ‘एक मुठी बादल : माइ सेयर अफ स्काई’को प्रदर्शन मिति जेठ १ लाई तोकिएको छ ।

निर्माण पक्षले सोमबार एक पोस्टर सार्वजनिक गरी प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

सार्वजनिक पोस्टरमा फिल्मका सबै मुख्य कलाकारहरू आँचल शर्मा, निशा शर्मा, उषा रजकलगायतलाई फिचर्ड गरिएको छ ।

निर्माण पक्षका अनुसार फिल्ममा तीन पुस्तादेखिको भावनात्मक उतारचढावलाई र नेपाली समाजको पृष्ठभूमिमा परिवारका सदस्यबिचको अपेक्षा, त्याग र व्यक्तिगत आकांक्षालाई रोचक शैलीमा प्रस्तुत गरिएको छ ।

गौथली इन्टरटेनमेन्ट ब्यानरमा बनेको यो फिल्मको लेखक तथा निर्देशक साहार शर्मा हुन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  १२ : २८ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल