सीजीले ल्यायो एसीमा ‘फ्री सर्भिसिङ क्याम्प’ र एक्सचेन्ज अफर « Khabarhub

सीजीले ल्यायो एसीमा ‘फ्री सर्भिसिङ क्याम्प’ र एक्सचेन्ज अफर


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीजीले गर्मी मौसम सुरु हुनुअघि नै ‘फ्री एसीसर्भिस क्याम्प’ र आकर्षक ‘एक्सचेन्ज अफर’ सार्वजनिक गरेको छ । यस क्याम्पको मुख्य विशेषता भनेको ग्राहकले प्रयोग गरिरहेका जुनसुकै ब्रान्डका एसीमा पनि निःशुल्क सर्भिसिङ सेवा उपलब्ध गराइने कम्पनीको दाबी छ ।

कमपनीका अनुसार यस योजनाका मुख्य आकर्षणहरू :

·   जुनसुकै ब्रान्डको एसीमा निःशुल्क सर्भिसिङ : ग्राहकहरूसँग जुनसुकै ब्रान्डको एसी भए तापनि यस क्याम्पमा ल्याई निःशुल्क सर्भिसिङ गराउन सक्नेछन् ।

·  स्पेयर पार्ट्समा ५० प्रतिशत सम्म छुट: मर्मतका क्रममा आवश्यक पर्ने स्पेयर पार्ट्सको खरिदमा सीजीले ५० प्रतिशतसम्मको भारी सहुलियत प्रदान गर्नेछ ।

·   पुरानो एसी साट्दा ५० प्रतिशतसम्म थप मुल्याङ्कन : ग्राहकले आफ्नो जुनसुकै ब्रान्डको पुरानो एसी साटेर नयाँ सीजी मेरिडिया एसी लैजाँदा ५० प्रतिशतसम्मको अतिरिक्त मुल्याङ्कन प्राप्त गर्नेछन् ।

·   नयाँ खरिदमा २० प्रतिशतसम्म छुट : नयाँ सीजी एसीको खरिदमा ग्राहकले सिधै २०% सम्मको विशेष नगद छुट पाउनेछन् ।

·   निःशुल्क जडान : नयाँ एसी खरिद वा एक्सचेन्ज गर्दा ४ रुपैयाँ बराबरको इन्स्टलेशन शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको छ ।

·  ३ हजार बराबरको उपहार : एक्सचेन्ज गर्दा ६ महिनासम्म मान्य हुने ३ रुपैयाँ बराबरको दुई वटा सर्भिस कुपन उपहार स्वरूप प्रदान गरिनेछ ।

 कम्पनीले यसको कम्प्रेसरमा १० वर्षको वारेन्टी समेत प्रदान गरेको र नागरिकता मात्र पेश गरेर घरायसी सामग्री ‘जीरो प्रतिशत ईएमआई’ मा खरिद गर्न सकिने व्यवस्था मिलाइएको जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  २ : ३५ बजे

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट

सुडानमा सुनखानी भत्किँदा ६० जनाको मृत्यु

खार्तुम- पश्चिमी सुडानको पश्चिम कोर्डोफानस्थित एल–नाहुद सहर नजिकै रहेको अल–जारा सुनखानी

मणिपुरमा पछिल्लो झडपमा दुई महिलाको मृत्यु

नयाँदिल्ली– भारतको उत्तरपूर्वी राज्य मणिपुरमा पछिल्लो तीन सातादेखि जारी जातीय

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा