खेलाडीलाई खर्च जुटाउन मिल सञ्चालन « Khabarhub

खेलाडीलाई खर्च जुटाउन मिल सञ्चालन


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कर्णालीका एथलेटिक्स खेलाडीलाई खाजा खर्च जुटाउन कुटानी पिसानी मिल सञ्चालन गरिएको अन्नपूर्ण पोस्टमा खबर छ । खेलाडीको दैनिक प्रशिक्षण र रािष्ट्रय तथा अन्तर्राष्ट्रिय सहभागिताका क्रममा आवश्यक पर्ने यातायात खर्च र खाजा जुचाउन मिल सञ्चालनमा ल्याइएको हो ।

त्यस्तै अधिकारीको अन्त्येष्टिमा मानवसागर शीर्षकमा दाहसंस्कार गर्न आर्यघाट पुगेका सर्वसाधारणको तस्वीरसहितको समाचार, प्रधानमन्त्रीले स्वर्गीय अधिकारीलाई राष्ट्रिय झण्डा ओडाएको, वाइडबडी प्रकरणमा अधिकारी निर्दोस रहेको प्रधानमन्त्रीले भनेको, दार्चुलामा जिप दुर्घटना हुँदा ११ को मृत्यु भएको खबर मुख्य रुपमा छापेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ७ : २० बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन