राजधानीमै बोक्सीको आरोपमा तातो पन्युँले डामियो « Khabarhub

राजधानीमै बोक्सीको आरोपमा तातो पन्युँले डामियो


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बोक्सीको आरोपमा राजधानीमै एक महिलामाथि निर्घात रुपमा कुटपिट भएको घटना सार्वजनिक भएको राजधानी दैनिकमा खबर छ । आफूलाई बोक्सीको आरोपमा यातना दिएको भन्दै दोलखा स्थायी घर भई भीमसेनस्थान बस्ने रश्मी उपरकोटीले प्रहरीमा उजुरी गरेपछि राजधानीमै बोक्सी आरोपमा महिलामाथि कुटपिट भएको घटना बाहिरिएको हो ।

त्यस्तै सार्वजनिक जग्गामा बक्रदृष्टि, अतिक्रमण बढेको बढ्यै खोजीमा निष्क्रियता शीर्षकको समाचारमा देशभर सार्वजनिक जग्गा अतिक्रमण बढिरहँदा त्यस सम्बन्धिमा सरकारी निकाय भने बेखबर छ । सार्वजनिक जग्गाको अतिक्रमण बढिरहँदा यसबारे सरकार नै बेखबर रहनुलाई गम्भीर रुपमा लिइएको छ । काठमाडौंमा मात्रै ४४ स्थानको सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै मुद्दा परेको छ ।

समायोजना भएका ६७६ सहसचिवको पदस्थापना भएको छ । जहाँ दुई दर्जनको सरुवा गरिएको छ । सबैलाई रुवाउँदै लोकप्रिय नेता बिदा भएको, बजारमा ग्यासको कृतिम अभाव भएको, छोराले केटी भगाउँदा आमा जेल परेको लगायतका खबर मुख्य रुपमा छापेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ७ : ४० बजे

प्रचण्डलगायत माओवादी नेताहरू बुटवलमा 

बुटवल- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र

सीमा सुरक्षा र प्रहरीका पूर्वाधार सुधार सरकारको प्राथमिकतामा : गृहमन्त्री 

मोरङ- गृहमन्त्री सुधन गुरुङले सीमा सुरक्षा सुदृढ बनाउने र प्रहरीका भौतिक

चार मन्त्रालय घटाएर वार्षिक २० अर्ब जोगाएको सरकारको दाबी

काठमाडौं- सरकारले संघीय मन्त्रालयहरूको संख्या कटौती गरेर राज्यको वार्षिक २०

सय दिनमा सरकारले के के गर्‍यो ? (लाइभ)

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको सय दिन पूरा

भेनेजुएलामा भूकम्प : मृत्यु हुनेको सङ्ख्या २,६४५ पुग्यो, १२ हजारभन्दा बढी घाइते

काराकस– भेनेजुएलामा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २ हजार