चुनावी हारपछि कांग्रेसको पहिलो बैठक, समानुपातिक सांसद छान्दै (तस्बिरहरू) « Khabarhub

चुनावी हारपछि कांग्रेसको पहिलो बैठक, समानुपातिक सांसद छान्दै (तस्बिरहरू)


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुन २१ गतेको निर्वाचनमा नमिठो पराजय व्यहोरेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार सानेपामा बसिरहेको छ।

प्रतिनिधिसभा निर्वाचनको परिणामअनुसार इतिहासमै सबैभन्दा धक्का व्यहोरेको कांग्रेसले समानुपातिकतर्फका सांसद छान्दैछ ।

सार्वजनिक चुनावी परिणामअनुसार कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट मात्रै जितेको छ । उता समानुपातिकमा कांग्रेसलाई २० सिट मिलेको छ । तिनै २० सिटका विजेता छनौट गर्न कांग्रेसले पहिलोपटक कार्यसम्पादन समिति बैठक राखेको हो।

समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधिसभा सदस्य छनोट गरिँदैछ ।

उता चुनावी समीक्षाका लागि कांग्रेसले चैत पहिलो सातासम्म केन्द्रीय कार्यसमिति बैठक पनि बोलाउने तयारी गरेको छ । यसअघि आफ्नोसमेत पराजयपछि सभापति गगन थापाले राजीनामा दिने भनेका थिए । तर उनलाई नेताहरूले राजीनामाबाट रोकेका छन् ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  २ : २६ बजे

स्पिकर बजाउने तयारी गर्दै गर्दा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु

बारा – बाराको फेटा गाउँपालिकामा करेन्ट लागेर १८ वर्षीय युवकको

मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीले मतदाता नामावली दर्ता

इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी

सुराबाया – जाभा टापुको एउटा राष्ट्रिय निकुञ्जमा विनाशकारी डढेलोले ५००

जेल पुगेका जेन-जी नेता सोडारीलाई राहत, १ लाख धरौटी तोक्ने जिल्लाको निर्णय बदर

काठमाडौं- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिटमा पक्राउ परेका निवेदकहरूबाट जनही १

झारखण्डको राँचीमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीच ठाउँठाउँमा झडप

काठमाडौं- भारत झारखण्ड राज्यको राजधानी राँचीमा सरकारी सेवाको भर्ना परीक्षामा