अर्थसंक्षेप : ग्यास-तेल पहिले जस्तै आइरहेछ, तर पनि उपभोक्तालाई सास्ती, आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड तयार र नेप्से १३ अंकले बढ्यो « Khabarhub

अर्थसंक्षेप : ग्यास-तेल पहिले जस्तै आइरहेछ, तर पनि उपभोक्तालाई सास्ती, आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड तयार र नेप्से १३ अंकले बढ्यो


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागको अनुरोध

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अन्तर्राष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर खाना पकाउने एलपी ग्यासको अवैध कारोबार भइरहेको कुनै सूचना वा जानकारी भएमा तत्काल ११३७ मा निःशुल्क फोन गरेर जानकारी दिन सबैमा अनुरोध गरेको छ ।

पछिल्ला दिनमा खाना पकाउने ग्यासमा कालोबजारी बढेको, अत्यधिक मात्रामा लुकाइएको, बढी मूल्य लिएर बिक्रीवितरण गरेको पाइएपछि विभागले आमउपभोक्तालाई निःशुल्क रूपमा उक्त टेलिफोन नम्बरमा फोन गरी सूचना दिन आग्रह गरेको हो ।

नेप्से परिसूचक १३ अंकले बढ्यो

फोहोर प्रशोधन केन्द्र बनाउन भरतपुरले छुट्यायो तीन करोड

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

नेपालमा पर्याप्त आइरहेको छ ग्यास-तेल, सरकार चुपलाग्दा उपभोक्तालाई सास्ती

अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणको दुई हप्ता बढी समय भएको छ । दुई देशले आक्रमण गरेपछि इरानले अरेबियन क्षेत्रका अमेरिकी बेसक्याम्प र इजरायलमाथिको प्रत्याक्रमणले विश्वको ऊर्जा वितरण प्रणालीमै संकट पैदा गराएको छ ।

जसको मनोवैज्ञानिक प्रभाव नेपालको भान्छासम्म पनि परिसकेको छ । यतिबेला नेपाली उपभोक्ताले भान्छामा खाना पकाउन प्रयोग हुने ग्यास पर्याप्त पाउन सकेका छैनन् भने पेट्रोलियम पदार्थको मूल्यमा पनि भारी वृद्धि भएको छ । पश्चिमी एसियामा भएको युद्ध लम्बिँदै गएमा नेपालको साधारण जीवनयापनदेखि अर्थतन्त्र नै प्रभावित हुनसक्ने देखिन्छ ।

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

अचार बिक्री गरेर मासिक २५ हजार रुपैयाँ आम्दानी

आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

नारायणी नदीको कटान रोक्न सुस्तामा तटबन्ध निर्माण

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ६ : ५७ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले