बगदादस्थित अमेरिकी दूतावासमा फेरि आक्रमण « Khabarhub

बगदादस्थित अमेरिकी दूतावासमा फेरि आक्रमण


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

बगदाद – इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास परिसरमा गएराति पुनः नयाँ आक्रमण भएको छ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपी र रोयटर्सका अनुसार स्थानीय समयअनुसार बुधबार बिहान सबेरै दूतावास क्षेत्रमा विस्फोटका आवाज सुनिएका थिए।

सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै एएफपीका पत्रकारले उच्च सुरक्षा घेराभित्र रहेको ‘ग्रिन जोन’ क्षेत्रमा विस्फोट भएको जानकारी दिएका हुन्। उक्त क्षेत्रमा अमेरिकी दूतावासका साथै अन्य विभिन्न देशका कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय संघसंस्थाका कार्यालय रहेका छन्।

इजरायल–हमास युद्ध सुरु भएयता इराकस्थित अमेरिकी सैन्य ठेगाना र दूतावासलाई लक्षित गरी पटकपटक आक्रमण हुँदै आएका छन्।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  १० : १३ बजे

बालेनको ककपिटमा नअटाएका रवि !

दुई दाजुभाइ नदी किनारमा घुम्न गएछन् । घुम्दै जाँदा झुक्किएर

हेटौँडा कपडा उद्योग चलाउनु राजनीतिक नाटक मात्रै हो : शंकर पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ठोस र

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

टायर पन्चर भएर माइक्रो बस दुर्घटना: वृद्ध दम्पत्तीसहित ६ जना घाइते

कावासोती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को कावासोती

लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान

रूपन्देही– लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु