सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनुस् : रवि लामिछाने « Khabarhub

सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनुस् : रवि लामिछाने


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सकेसम्म सांसदहरूलाई सरकारी अस्पतालमा उपचार गराउन अनुरोध गरेका छन् ।

उनले भने, ‘सकेसम्म तपाईँहरू इमर्जेन्सी बाहेक सरकारी अस्पतालमा उपचार गराउनुहोस् । बाध्यकारी होइन तर यो प्रयास गर्नुहोस् ।’

सांसदहरूसँगको अभिमुखीकरण कार्यक्रमलाई समापन गर्दै लामिछानेले सांसद भएपछि हरेक क्षेत्रमा बोल्दा हिँड्दा खाँदा विचार गर्नुपर्ने सुझाव दिए ।

पार्टीले अनुशासन कडाइका साथ पालना गराउने बताउँदै अराजकतालाई कदापि स्वीकार गर्न नसकिने बताए । ‘उनले भने,’ अराजकतालाई पराजित गर्न अनुशासित हुनुपर्नेछ ।’

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  १ : ५५ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली