म्याग्दीमा बस दुर्घटना– ४ जनाको मृत्यु, ३० जना घाइते | Khabarhub Khabarhub

म्याग्दीमा बस दुर्घटना– ४ जनाको मृत्यु, ३० जना घाइते


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीमा आइतबार बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–७ बिममा भएको बस दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् ।

मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट बिमतर्फ जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस बिममा दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुव शर्माले जानकारी दिए ।

दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो । घाइते भएका ३० जनाको दरवाङस्थित स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ८ : १० बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबार लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार ५ गते बिहीबार। असार

आज २०८२ साल असार ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ५ गते बिहीबार। असार

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका