पाकिस्तानबाट रिहा भएका ३०० अफगानी कैदी स्वदेश फिर्ता « Khabarhub

पाकिस्तानबाट रिहा भएका ३०० अफगानी कैदी स्वदेश फिर्ता


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– गत हप्तामा पाकिस्तानको जेलबाट रिहा भएका करिब ३०० जना अफगान नागरिकहरू अफगानिस्तान फर्केका छन् । 

टोलो न्युजको रिपोर्टका अनुसार ती व्यक्तिहरू कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा नाका पार गरेर स्वदेशमा प्रवेश गरेका थिए । कैदीहरूलाई एक दिन देखि लगभग दुई महिना सम्म विभिन्न अवधिका लागि पाकिस्तनी जेलमा राखिएको बताइएको छ ।

अफगानिस्तान फर्किए पछि, उनीहरूलाई दर्ता तथा सूचिकृत गरी  स्पिन बोल्डक सीमा नाकामै प्रारम्भिक मानवीय सहयोग प्रदान गरि आफ्नो गृह प्रान्तमा फर्कन सहयोग गरेकोसमेत उल्लेख छ ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ६ : ४८ बजे

नेपाल टेक रोडशो यूएसए २०२६ सम्पन्न, नेपालको आईटी क्षमता विश्वसामु प्रस्तुत

अमेरिका– अमेरिकामा सम्पन्न ‘नेपाल टेक रोडशो यूएसए २०२६’ ले नेपालको

अर्थ समितिले आर्थिक वर्षको बजेटबारे विज्ञहरूसँग छलफल गर्ने

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

काठमाडौं– यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने

शर्माको सुनुवाइ ‘फास्ट ट्र्याक’मा, विपक्षीको आपत्तिपछि रास्वपा सांसद्ले भने- यसलाई धेरै लम्ब्याउनु हुँदैन

काठमाडौं– संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज कुमार

रास्वपाका सांसद कार्की प्रकरण सदनमा, दोषी भए कारबाहीको माग

काठमाडौं– कृष्णकुमार कार्कीमाथि नाइजेरियाकी एक युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको