इरानी सेनाका प्रवक्ता इजरायली आक्रमणमा मारिए « Khabarhub

इरानी सेनाका प्रवक्ता इजरायली आक्रमणमा मारिए


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

तेहरान : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता जनरल अली मोहम्मद नैनीको इजरायली आक्रमणमा मृत्यु भएको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता जनरल अली मोहम्मद नैनीको शुक्रबार हवाई आक्रमणमा मृत्यु भएको हो।

आईआरजीसीको जनसम्पर्क विभागले विज्ञप्ति जारी गर्दै उनको मृत्यु पुष्टि गरेको छ। रिपोर्टअनुसार उनलाई हालैको आक्रमणमा लक्षित गरिएको थियो, यद्यपि आक्रमणबारे विस्तृत विवरण सार्वजनिक भएको छैन।

समाचार एजेन्सीहरूका अनुसार इरानी सरकारी मिडिया ‘मेहर’ले पनि उनको मृत्यु पुष्टि गरेको छ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  २ : ११ बजे

फेरियो सिंहदरबारमा पार्किङको दृश्य : नियमविपरीत राखेका सवारी साधनमा ‘ह्विल लक’

काठमाडौं– सिंहदरबार परिसरमा नियमविपरीत पार्किङ गरिएका सवारीसाधनमाथि ट्राफिक प्रहरीले कडाइ थालेको

मानव अधिकार र कानुनी राज्यको भावना अनुसार गृह प्रशासनलाई अघि बढाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मानव अधिकार र कानुनी राज्यको भावना

मनाङमा चामलको माग उच्च

मनाङ– जिल्लामा चामलको माग बढेको छ । खाद्य व्यवस्था तथा

नदी उत्खननले सोनाहा जातिको सुन खोज्ने पेसा संकटमा

भजनी– नदी उत्खननको कारण बर्दिया राजापुर सोनाहा जातिको सुन खोज्ने

विश्वकप सट्टेबाजीमा ८५ पक्राउ, १३ करोड डलरभन्दा बढीको अवैध कारोबार उजागर

हनोई- विश्वकप फुटबल प्रतियोगिताका क्रममा बढ्दो अवैध सट्टेबाजी नियन्त्रण गर्ने अभियानअन्तर्गत