लुट्न सके लुट’-२ को तयारीमा पशुपति शर्मा « Khabarhub

लुट्न सके लुट’-२ को तयारीमा पशुपति शर्मा


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लोक गायक पशुपति शर्मा नयाँ गीतको तयारीमा जुटेका छन् ।

‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरु देशमा पाइँदैन, नेपालमै हो छुट’ बोलको गीत ल्याएर चर्चासँगै विवादमा तानिएका शर्माले अहिले लुट्न सके लुट भाग-२ को तयारीमा रहेको बताएका छन् ।

गायक शर्माले नयाँ गीतमा उनले देश र नेतालाई नभएर जुवा तास खल्ने, केही काम नगर्ने जस्ता युवाहरुलाई समेट्ने बताएका छन्।

उनले गीतमा काम नगर्ने आमा-बुवालाई दुख दिने जस्ता कार्य गर्ने छोरा-छोरीलाई समेट्ने बताएका छन्।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  १० : ०६ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ