अमेरिका लैजाने लोभ देखाएर ठगेको आरोपमा ‘तेल भिसा’का निर्माता पक्राउ « Khabarhub

अमेरिका लैजाने लोभ देखाएर ठगेको आरोपमा ‘तेल भिसा’का निर्माता पक्राउ


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म निर्माता शिवराज कार्की प्रकाउ परेका छन् । उनी ठगीको आरोपमा मंगलबार स्वयम्भू नजिकबाट पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई नियन्त्रणमा लिएको हो ।

‘अमेरिका लगिदिन्छु भने व्यक्तिहरूसँग पैसा उठाएर’ कारण उनलाई प्रकाउ गरिएको प्रहरीले बताएको छ ।

शिवराजको स्थायी ठेगना सिन्धुली हो । उनी पछिल्लो समय भारतमा रहेको प्रहरीले बताएको छ ।

उनी फिल्म ‘तेल भिसा’का निर्माता हुन् । यो फिल्मको केही प्रतिशत छायाङ्कन अमेरिकामा नै भएको थियो ।

यसअघि यस फिल्मकी नायिका ऋचा घिमिरे र निर्देशक शंकर घिमिरेविरुद्ध पनि यही प्रकृतिको उजुरी परेको थियो । ऋचा र शंकार दम्पती हुन् । उनीहरू अमेरिकामा बस्दै आएका छन् ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ५ : ३१ बजे

बाघको आक्रमणबाट वन हेरालु घाइते

महेन्द्रनगर– कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पाटेबाघको आक्रमणबाट वन हेरालु घाइते भएका

विद्याको सदस्यताबारे एमाले भोजपुरका अध्यक्ष भन्छन् : यो जित र हारको विषय होइन

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने नेकपा एमालेको

महिला आयोगको कार्यालय अब नारायणहिटीमा सर्ने

काठमाडौं– राष्ट्रिय महिला आयोगले नारायणहिटी दरबारस्थित साविक राहदानी विभागको भवनबाट

प्रतिनिधि सभाको अर्को बैठक भोली ११ बजे, अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं–  प्रतिनिधिसभाको भोलि (मंगलबार) को बैठकमा पनि आगामी आर्थिक वर्षको

अन्तर्राष्ट्रिय आपतकाल घोषित इबोलाको जोखिम नेपालमा कति ?

काठमाडौं- अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला भाइरसको नयाँ