असम्भव भन्ने शब्द मुर्खको शब्दकोषमा मात्र | Khabarhub Khabarhub

असम्भव भन्ने शब्द मुर्खको शब्दकोषमा मात्र


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

फ्रान्सेली सम्राट नेपोलियन बोनापार्टका धेरै भनाई मानिसको जीवनमा प्रेरणादायी सन्देश दिने खालका छन् । जसका कारण आम मानिसमा परिवर्तन ल्याउन सकिन्छ । एकपटक पढ्नुस् अनि आफैं मनन गर्नुस्

– कुनै पनि कार्य सफल पार्न चाहानुहुन्छ भने अरुको भर नपर्नुस्
– संसार माथि शासन गर्नुछ भने पहिले कल्पना गर्नुस्
– क्षमता प्रदर्शन गर्न अवसर चाहिन्छ
– तिमी मलाई असल आमा देऊ, म तिमीलाई एउटा असल राष्ट्र दिनेछु ।
– असंभव भन्ने शब्द मूर्खहरूको शब्दकोशमा मात्र भेटिन्छ
– एउटा साँचो मानवले कसैलाई पनि घृणा गर्दैन ।
– गरिबनै रहनु हुन्छ भने इमान्दार बन्नुस्

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  १२ : ०१ बजे

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु

गुल्मी– रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु

इलामबाट उद्धार गरिएको कालो चितुवा चिडियाखानामा (तस्बिरहरू)

काठमाडौं– जावलाखेलस्थित केन्द्रीय चिडियाखानामा हाल इलाम जिल्लाबाट उद्धार गरिएको कालो

वीर अस्पतालमा श्वासप्रश्वास सम्बन्धी १० वटा भाइरसको परीक्षण

काठमाडौं– वीर अस्पतालमा श्वासप्रश्वास सम्बन्धी १० वटा विभिन्न रोगका भाइरसको

किन निर्वाचन आयोगमा पुगे सुदन गुरुङ ?

काठमाडौं- जेन-जी अभियन्ता सुदन गुरुङ निर्वाचन आयोग पुगेका छन्। बिहीबार

नवलपुरमा वर्षाले एक करोड ८० लाख बराबरको धानमा क्षति

त्रिवेणी– धान काटेर भित्र्याउने समयमा परेको झरीका कारण नवलपरासी (बर्दघाट