नयाँ गीत सार्वजनिक गर्ने तरखरमा भिटेन « Khabarhub

नयाँ गीत सार्वजनिक गर्ने तरखरमा भिटेन


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवापुस्तमाझ लोकप्रिय र्‍यापर समीर घिसिङ (भिटेन) ले नयाँ गीत बजारमा ल्याउने भएका छन् । उनले ‘थाहा छैन’ बोलको गीत सार्वजनिक गर्न लागेको आधिकारिक रुपमा जानकारी गराएका हुन् ।

यसअघि भिटेनले बजारमा ल्याएको गीत ‘हामी यस्तै त हो नि ब्रो’ युवा जगतमा लोकप्रिय भएको थियो । तर, यही गीतका कारण भिटेनलाई प्रहरीले ७ कार्तिकमा प्रहरीले पक्राउ गरेको थियो । भिटेनले गीतमा अश्लील शब्द प्रयोग गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । सामाजिक सञ्जालमा विवाद भएपछि १ दिनपछि उनलाई रिहा गरिएको थियो ।

हिरासतमा लिएका बेलामा नै ‘हामी यस्तै त हो नि ब्रो’ बोलको गीत प्रहरीले युटयुबबाट हटाउन लगाएको थियो । भिटेन पक्राउ परेपछि उनको समर्थन र विरुद्धमा बहस समेत भएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ३ : २९ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा