डा केसीको अनसन डडेल्धुराको निजी क्लिनिकमा « Khabarhub

डा केसीको अनसन डडेल्धुराको निजी क्लिनिकमा


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमरगढी– चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आएका डा. गोविन्द केसी पछिल्लो अनसनका लागि सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा पुगेका छन् ।

डा. केसीले केही समयमा पत्रकार सम्मेलन गरी अनसन घोषणा गर्न लागेका छन् ।
डा केसीले खबरहबसँग भने, ‘मैले अनसन बस्ने ठाउँ भेटिसकेको छु, डडेल्धुरा अस्पतालको छेउमा रहेको निजी भवनमा आज ५ बजेदेखि अनसन शुरु गर्न लागेको छु ।’

डा. केसी डडेल्धुराको अस्पताल लाइनमा रहेको एउटा निजी क्लिनिकमा अनसन बस्न लागेका हुन् । डडेल्धुरा अस्पतालमै काम गर्ने निलकण्ठ भट्टले सञ्चालन गर्दै आएको निर्मल क्लिनिकमा केसीको अनसनका लागि व्यवस्थापन गरिएको जनाइएको छ ।

डा केसीका लागि क्लिनिकको दोस्रो तलमा व्यवस्था मिलाइएको जनाइएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ४ : १९ बजे

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व