प्रधानमन्त्री हुनुअघि बालेनले ल्याए नयाँ र्‍याप गीत (भिडियोसहित) « Khabarhub

प्रधानमन्त्री हुनुअघि बालेनले ल्याए नयाँ र्‍याप गीत (भिडियोसहित)


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री हुनुअघि र्‍याप गीत सार्वजनिक गरेका छन् । ‘जय महाकाली’ शीर्षकको उक्त गीतमा शब्द, स्वर बालेनको रहेको छ ।

उक्त गीतमा रास्वपाको चुनावी अभियानका विभिन्न दृश्यहरु राखिएको छ । उक्त गीत बालेन शाहकै युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

फागुन २१ मा सम्पन्न निर्वाचनमा पहिलो दल बनेको रास्वपाले बालेनलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ । भोलि शुक्रबार दिउँसो उनले प्रधानमन्त्रीको शपथ लिने कार्यक्रममा तय भइसकेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ८ : २७ बजे

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी– बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा एक

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौं– खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन

सुनकोशीमा बेपत्ता पराजुली दम्पत्तिमध्ये श्रीमती तिलकुमारीको शव भेटियो

काठमाडौं- काभ्रेपलाञ्चोकको दोलालघाटबाट गत बुधबार सुनकोशीमा हाम फाम फालेका पराजुली

माडी जाने सडकको झाडी सफाइ गरिँदै

नारायणगढ– चितवनको भरतपुर महानगरबाट चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाने