सरकारले प्रतिशोध र निषेधको बाटो लियाे : ज्ञवाली « Khabarhub

सरकारले प्रतिशोध र निषेधको बाटो लियाे : ज्ञवाली


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नवगठित सरकार प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा अघि बढेको टिप्पणी गरेका छन् ।

शनिबार बिहानै पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि उनले सामाजिक सञ्जालमार्फत सरकार प्रतिशोध र निषेधको बाटोमा अघि बढेपनि उसले सोचेजस्तो नहुने चेतावनी समेत दिएका छन् ।

उनले भनेका छन्– ‘प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा नयाँ सरकार,’ नेता ज्ञवालीले लेखेका छन्, ‘तर, उसले चाहे जस्तो हुने छैन ।’

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ८ : ०६ बजे

बाढी प्रभावित क्षेत्रमा रोग फैलने आशंकामा सरकारले थाल्दै खोप अभियान

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रहरूमा फैलिन

पहिरोले किम्रुङ खोला थुनियो, पर्वत र कास्कीमा अलर्ट जारी

काठमाडौँ । पहिरो जाँदा पर्वतस्थित किम्रुङ खोला थुनिएको छ भने

माइतीघरमा जलेर घाइते युवतीको वीर अस्पतालमा उपचार जारी

काठमाडौँ- काठमाडौँको माइतीघरमा मंगलबार साँझ आफैलाई आगो लगाएर घाइते भएकी

जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी

कांग्रेस विधान मस्यौदा समितिमा थप चार सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसले विधान मस्यौदा समितिमा चार जना सदस्य र