एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज « Khabarhub

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको लाठीचार्जबाट एक जना प्रदर्शनकारी घाइते भएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आयोजित प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्ज गर्दा एक जना घाइते भएका हुन् ।

उनको टाउकोमा चोट लागेको छ । घाइतेलाई अस्पताल लगिएको छ ।

प्रदर्शनकारी सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको हो ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ४ : ४२ बजे

गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्ने तयारी

काठमाडौं- भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि

इरानी राष्ट्रपतिद्वारा पाकिस्तानी मध्यस्थताको प्रशंसा

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले अमेरिका र इजरायलसँगको युद्ध रोक्नका

गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र

प्रधानमन्त्री शाहलाई नेकपाको बधाई, सरकारको कदमप्रति ध्यानाकर्षण

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र