नेकपा संसदीय दलको नेतामा चयन भए प्रचण्ड « Khabarhub

नेकपा संसदीय दलको नेतामा चयन भए प्रचण्ड


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको नेतामा चयन भएका छन् ।

आइतबार काठमाडौंको पेरिसडाँडामा बसेको फागुन २१ गते निर्वाचित प्रतिनिधि सभाका सदस्यहरूको बैठकले प्रचण्डलाई दलको नेता बनाएको हो ।

गत फागुन २१ मा भएको संसदीय निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सहित १७ सिट जितेको थियो ।  

२०७९ सालमा गोरखाबाट विजयी प्रचण्ड यस पटक त्यसलाई छाडेर रुकुम पूर्व पुगेका थिए । माओवादीको जनाधार भएको क्षेत्रमा पुगेर प्रचण्ड सुरक्षित भएका हुन् ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  २ : १९ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली