नेकपाका नेता झक्कुप्रसाद सुवेदीलाई हृदयघात « Khabarhub

नेकपाका नेता झक्कुप्रसाद सुवेदीलाई हृदयघात


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता झक्कुप्रसाद सुवेदीलाई हृदयघात भएको छ।

पूर्व सांसदसमेत रहेका सुवेदी दाङ जाने क्रममा बाटोमै बेहोस भएका थिए । उनी नागढुंगा पुगेपछि गाडी मै बेहोस भएपछि अस्पताल भर्ना गरिएको छ ।

सुवेदीको नर्भिक नर्भिक इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको छ । सुवेदीलाई हृदयघात भएको जनाउँदै अस्पतालले डा. जेपी जैसवालको टोलीले एन्जियोप्लाष्टि गरेको जनाएको छ ।

उनलाई सोमबार दिउँसो ११ बजे नर्भिक पुर्याइएको र अहिले स्वास्थ्य सुधार हुँदै आएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ७ : १० बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट