इरानले लडाकु विमान खसालेको अमेरिकाले गर्‍यो पुष्टि « Khabarhub

इरानले लडाकु विमान खसालेको अमेरिकाले गर्‍यो पुष्टि


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानले अमेरिकी लडाकु विमान खसालेको छ । एक अमेरिकी अधिकारीले शुक्रबार समाचार संस्था रोयटर्ससँगको कुराकानीमा यसको पुष्टि गरेका हुन् । अहिले विमान चालकको खोजी र उद्धार कार्य जारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

फेब्रुअरी २८ मा इरानसँग युद्ध सुरु भएयता इरानले अमेरिकी लडाकु विमान खसालेको यो पहिलो घटना हो । यसअघि पनि इरानले केही अमेरिकी लडाकु विमान खसालेको दाबी गरेपनि अमेरिकाले यसको खण्डन गर्दै आएको थियो ।

इरानको अर्ध-सरकारी समाचार एजेन्सी ‘इस्ना’ का अनुसार इरानी अधिकारीले अमेरिकी पाइलटलाई समात्ने वा मार्नेलाई विशेष इमान दिइने गरिने बताएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ८ : ४७ बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा