नयाँ वर्षमा सेन्सेइको ग्राहक योजना : क्यास व्याक र हिरो स्प्लेन्डर « Khabarhub

नयाँ वर्षमा सेन्सेइको ग्राहक योजना : क्यास व्याक र हिरो स्प्लेन्डर


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ वर्ष २०८३ को अवसर पारेर सेन्सई ब्रान्डले ‘सेन्सेइ किनिन्छ, हिरो स्प्लेन्डर+ चढिन्छ’ उपभोक्ता योजना सार्वजनिक गरेको छ । दैनिक जीवनलाई सहज र आधुनिक बनाउने घरायसी उपकरणसँगै उपभोक्तालाई उत्साहजनक लाभ प्रदान गर्ने उद्देश्यले यो योजना ल्याएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यस योजनाअन्तर्गत सेन्सेइका विभिन्न उपकरणहरू किन्दा ग्राहकले २८ हजार ७०० रुपैयाँसम्मको क्यासब्याक पाउनेछन् । साथै, फ्रन्ट लोड वाशिंग मेसिन किन्दा ६ केजी एरियल तथा अर्ध-स्वचालित धुने मेसिन खरिदमा १ केजी एरियल भने एयर कन्डिसनर खरिदमा नि: शुल्क जडान सुविधा रहेको छ ।

यस अभियानको मुख्य आकर्षणका रूपमा हिरो स्प्लेन्डर+ मोटरसाइकल बम्पर उपहार राखिएको कम्पनीको दाबी छ । ग्राहकहरूले क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गरेपछि लक्की ड्र मा सहभागी हुन सक्नेछन्, जसबाट भाग्यशाली एक जनाले उक्त मोटरसाइकल जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ११ : ५० बजे

उद्धार र उपचार नपाई मर्छन् वन्यजन्तु

झापा – संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको

यस वर्ष विपद्बाट ७० जनाको मृत्यु

काठमाडौं – विसं २०८३ को वैशाखयता आजसम्म भएका एक हजार

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौं – नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक