बेनिशाको डेब्यू नाटक ‘सेतो धरती’को निर्माता रेखा थापा « Khabarhub

बेनिशाको डेब्यू नाटक ‘सेतो धरती’को निर्माता रेखा थापा


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका बेनिशा हमालको डेब्यू नाटकमा अर्की नायिका रेखा थापाले लगानी गर्ने भएकी छन् ।

कान्तिपुर फिल्म एकेडेमीले मंगलबार सार्वजनिक गरेको पोस्टरमा निर्मातामा रेखा थापाको नाम राखिएको छ । निर्देशन भने सुन्दर धिताल रहेका छन् ।

केही महिनाअघि रेखाले सुन्दरको निर्देशनमा नाटक ‘मीरा’ गरेकी थिइन् ।

‘सेतो धरती’ चैत २७ बाट मञ्चन हुँदै छ । अहिले रिहर्सलको चरणमा रहेको यस नाटकमा ३० भन्दा बढी कलाकार रहेको एकेडेमीले बताएको छ ।

अमर न्यौपानेद्वारा लिखित मदन पुरस्कार विजेता पुस्तक सेतो धरती मा आधारित यस नाटक बन्ने बताइएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  २ : २२ बजे

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृत्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको