‘धुरन्धर २’ : नेपाली बजारमा व्यापार १२ करोड नाघ्यो « Khabarhub

‘धुरन्धर २’ : नेपाली बजारमा व्यापार १२ करोड नाघ्यो


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ले नेपालमा १२ करोडभन्दा बढी व्यापार गरेको छ ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यसले १२ करोड २५ लाखभन्दा बढी ग्रस कलेक्सन गरेको छ ।

यो नै यस फिल्मको अन्तिम व्यापार होइन । अझै पनि हलमा प्रदर्शनरत रहेकाले व्यापार बढ्न सक्छ ।

विश्व बजारमा ब्लकबस्टर र भारतीय विभिन्न रेकर्ड कायम राखेको यस फिल्मको व्यापार नेपालमा पनि राम्रो देखिएको हो ।

यसको पहिलो भाग ‘धुरन्धर’ले नेपालमा १० करोड ५० लाख व्यापार गरेको बोर्डको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ४ : ४१ बजे

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृत्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको