ट्रम्पको धम्की : आज राति एउटा सम्पूर्ण सभ्यता नष्ट हुनेछ, जुन फेरि कहिल्यै फर्किने छैन « Khabarhub

ट्रम्पको धम्की : आज राति एउटा सम्पूर्ण सभ्यता नष्ट हुनेछ, जुन फेरि कहिल्यै फर्किने छैन


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको सभ्यता नै समाप्त गरिदिने धम्की दिएका छन् ।

ट्रुथ सोसियलमा लेख्दै उनले इरानले स्ट्रेट अफ हर्मुस नखोलेको रिस पोखेका हुन्।

उनले लेखेका छन्, ‘म यस्तो हुन चाहन्न, तर सम्भवतः त्यस्तै हुनेछ। तर, अहिले पूर्ण र सम्पूर्ण शासन परिवर्तन भइसकेको अवस्थामा, जहाँ फरक, बुद्धिमान र कम कट्टर सोच भएका मानिसहरू हाबी हुन्छन्, सायद केही क्रान्तिकारी रूपमा राम्रो कुरा हुन सक्छ।’

उनले आजको रात इतिहासकै एक महत्वपूर्ण क्षण हुने भनेका छन् । ‘कसलाई थाहा? हामी आज राति थाहा पाउनेछौँ-यो विश्वको लामो र जटिल इतिहासकै एक महत्वपूर्ण क्षणमध्ये एक हुनेछ। ४७ वर्षदेखि चलिरहेको जबर्जस्ती, भ्रष्टाचार र मृत्युको अन्त्य हुनेछ। इरानका महान जनतालाई भगवानको आशीर्वाद रहोस्।’

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ६ : ०५ बजे

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा

ग्यासको सहज आपूर्ति र महंगी नियन्त्रण गर्न सरकारलाई क्रान्तिकारीको चेतावनी

काठमाडौं– आम नागरिक तथा विद्यार्थीले दैनिक उपभोग गर्ने वस्तुमा बढ्दो

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक