इरानको पुनर्निर्माणमा अमेरिका सहयोग गर्न तयार : ट्रम्प « Khabarhub

इरानको पुनर्निर्माणमा अमेरिका सहयोग गर्न तयार : ट्रम्प


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामपछि इरानको पुनर्निर्माणमा अमेरिका सहयोग गर्न तयार रहेको बताएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत प्रतिक्रिया दिँदै विश्व शान्तिका लागि यो ठूलो दिन भएको उल्लेख गरेका हुन्। उनले इरानसहित सबै पक्ष अब शान्ति चाहिरहेको बताएका छन्।

उनका अनुसार अमेरिका हर्मुजको जलडमरूमा देखिएको यातायात समस्याको समाधानका लागि पनि सहयोग गर्नेछ।

‘धेरै सकारात्मक कदमहरू चालिनेछन् र आर्थिक गतिविधि बढ्नेछ,’ उनले भने।

ट्रम्पले इरान अब पुनर्निर्माणतर्फ अघि बढ्न सक्ने उल्लेख गर्दै अमेरिका आवश्यक सामग्रीसहित सहयोगका लागि तयार रहने बताए। उनले मध्यपूर्वमा सुनौलो समय आउन सक्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  १२ : ३३ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली