यी ५ चीज शरीरलाई पचाउँन पर्छ मुस्किल ! « Khabarhub

यी ५ चीज शरीरलाई पचाउँन पर्छ मुस्किल !


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सवै मानिसहरुले सवै किसिमका खानेकुरा सहजरुपमा पचाउँन सक्दैनन् । मानिसको पाचन प्रणाली कमजोर भएमा त्यहीँबाट रोगको जड शुरु हुन्छ ।

रोग लाग्नबाट बच्न खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । आज हामीले शरीरलाई पचाउन मुस्किल हुने पाँच खानेकुराका विषयमा जानकारी दिएका छौं । जुन नम्न छन्-

प्रोसेस्ड (संशाधित) फूडः चिप्स, क्यान्डी र जंक फूड उच्च मात्रामा प्रोसेस्ड हुन्छ र यस्ता चीजमा केमिकल पनि धेरै मात्रामा हुने गर्दछ । यस्तो पदार्थको सेवन गर्नु भनेको शरीरमा रोग निम्त्याउनु हो ।

धेरै गुलियो वस्तुः यति मात्र नभई धेरै गुलियो वस्तु पनि शरीरको लागि हानिकारक हुन्छ । धेरै गुलियो पदार्थ शरीरका साथै पाचन प्रक्रियाको लागि पनि बेफाइदाजनक छ ।

डेरी प्रोडक्ट्सः हाम्रो शरीरले डेरीका उत्पादन पनि सहजै पचाउन गाह्रो हुन्छ । डेरी उत्पादनमा हुने ल्काक्टोजलाई पचाउन शरीरलाई हम्मे हम्मे पर्छ ।

सिड्स (बीज): हाम्रो शरीरले ज्यादातर कच्चा सिड्स (बीज) पनि पचाउन सक्दैन । यसमा हुने फाइटिक एसिड पचाउन मुश्किल हुन्छ ।

फाइबर: फाइबर शरीरको लागि जरुरी छ तर यसलाई पचाउन शरीरमा धेरै शक्तिको आवश्यका पर्छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ७ : २९ बजे

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

पाल्पा– यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग

रुपन्देही– लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई

रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।