‘मिस नेपाल नर्थ अमेरिका’को आवेदन खुला « Khabarhub

‘मिस नेपाल नर्थ अमेरिका’को आवेदन खुला


२६ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ को आवेदन खुला भएको छ ।

आयोजक ड्रिम्स युनिभर्सलले बिहीबारदेखि आवदेन खुला भएको जानकारी दिएको छ ।

आयोजकका अनुसार यस प्रतियोगितमा सहभागी हुन न्यूनतम शैक्षिक योग्यता प्लस टु वा सोसरह हुनुपर्नेछ भने उचाइ कम्तीमा ५ फिट १ इन्च हुनुपर्ने छ ।

आयोजक प्रमुख शैलेन्द्र श्रेष्ठका अनुसार यो वर्ष ग्रान्ड फिनालेको स्थान परितर्न भएको छ । विगतमा न्यूयोर्कमा गरिँदै आएको ग्रान्ड फिनाले यस पटक वासिङ्टन डीसीमा हुनेछ ।

अझ भव्य र पृथक बनाउने योजनाका साथ स्थान परिवर्तन गरिएको हो । फिनाले आगामी साउन ९ गते हुने बताइएको छ ।

इच्छुकले अनलाईबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ३ : ०१ बजे

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृत्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको