अर्घाखाँचीको नरपानीमा भ्यान दुर्घटना– ३ जनाको मृत्यु | Khabarhub Khabarhub

अर्घाखाँचीको नरपानीमा भ्यान दुर्घटना– ३ जनाको मृत्यु


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन्धिखर्क– अर्घाखाँचीको नरपानीमा यात्रुवाहक भ्यान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

बुटवलबाट सन्धिखर्कतर्फ जाँदै गरेको बा १७ च ६९१७ नम्बरको भ्यान सन्धिखर्क नगरपालिका–६ नगरपानीमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा रुपेन्देहीको सैनामैना घर भएकी ७० वर्षीय दूर्गादेवी खड्का, ४३ वर्षका भक्त बहादुर खड्का र ४० वर्षका तीलक खड्का छन् ।

दुर्घटनामा अन्य २ जना घाइते भएका प्रहरी चौकी नरपानीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ११ : १३ बजे

जेन–जी आन्दोलनमा ज्यान गुमाएकाका परिवारलाई १० लाख रुपैयाँ दिने प्रधानमन्त्रीको निर्णय

काठमाडौं– जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई १० लाख रुपैयाँ

उपत्यका लगायत देशभरको जनजीवन सामान्य बन्दै

काठमाडौं– काठमाडौं उपत्यका लगायत देशभरको जनजीवन सामान्य बनेको छ ।  

अमेरिकाद्वारा अन्तरिम सरकारको स्वागत, चुनावमा सघाउने वचन

काठमाडौं– नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा अमेरिकाले

प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै चिनियाँ विदेश मन्त्रालयले भन्यो– नेपालीको इच्छाअनुसार सघाउन तयार छौँ

काठमाडौं– उत्तरी छिमेकी मुलुक चीनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई