पूर्णिमाको गीतमा अञ्जली र हिमाल (भिडियो) « Khabarhub

पूर्णिमाको गीतमा अञ्जली र हिमाल (भिडियो)


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका पूर्णिमा लामाको स्वरमा सजिएको ‘हर पाइला पाइलामा’ बोलको गीत सार्वजनिक भएको छ । युट्युबमा सार्वजनिक गरिएको यो आधुनिक गीत रोमान्टिक शैलीको छ ।

देव लामाले लेखेका शब्दमा भेषराज बस्नेतले संगीत भरेका हुन् । यस्तै गीतमा कुमार रानाको मिक्सिङ छ ।

जीवनभर साथ दिने वाचा गरिएको गीतको भिडियोमा अञ्जली अधिकारी र हिमाल खड्काको अभिनय देख्न सकिन्छ । भिडियोलाई सुरेश श्रेष्ठले खिचेका हुन् भने शेरबहादुर डिसीले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  १२ : १७ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले