कृष्णहरि बुढाथोकीलाई अर्थ समितिको सभापति जिम्मेवारी « Khabarhub

कृष्णहरि बुढाथोकीलाई अर्थ समितिको सभापति जिम्मेवारी


३ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रामेछापबाट निर्वाचित सांसद डा. कृष्णहरि बुढाथोकीलाई प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको सभापतिको जिम्मेवारी दिने निर्णय गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले बुढाथोकीलाई उक्त समितिको नेतृत्वमा पठाउने निर्णय गरेको हो।

अर्थशास्त्रमा विद्यावारिधि गरेका बुढाथोकी आर्थिक नीति अनुसन्धानको क्षेत्रमा विगत दुई दशकदेखि सक्रिय छन्। पार्टीभित्र उनी अर्थसम्बन्धी विषयमा दक्ष र जानकार व्यक्तिका रूपमा चिनिन्छन्।

पार्टीका अर्का अर्थविद् नेता स्वर्णिम वाग्लेपछिको पुस्तामा बुढाथोकीलाई प्रमुख अर्थनीतिज्ञका रूपमा हेरिने गरिएको छ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  २ : १८ बजे

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।