प्रत्यक्षतर्फ नजितेका जिल्लामा रास्वपाले समानुपातिक सांसद खटाउने « Khabarhub

प्रत्यक्षतर्फ नजितेका जिल्लामा रास्वपाले समानुपातिक सांसद खटाउने


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिक तर्फका सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ।

पार्टीले जिल्ला र निर्वाचन क्षेत्रसहितको सूची भोलि (सोमबार) बस्ने केन्द्रीय समिति बैठकबाट पारित गर्ने योजना बनाएको छ।

रास्वपा प्रवक्ता मनिष झाले उक्त जानकारी दिएका छन्। झाका अनुसार, समानुपातिक सांसदहरूलाई आफ्नो जिम्मेवारी तोकेर उनीहरूलाई सम्बन्धित निर्वाचन क्षेत्र र जिल्लामा सक्रिय बनाउन लागिएको हो।

पार्टी संगठन सुदृढ गर्न यो निर्णय लिइएको हो। यसले पार्टीको उपस्थिति देशभर फैलाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ५ : ३० बजे

‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियामा विभिन्न

थालाछें नागपोखरीमा नागपूजा

भक्तपुर– थालाछें नागपोखरीमा आज बिहानैदेखि नाग पूजा गर्न भक्तजनहरुको भीड लागेको

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन

कैलाली– कैलालीको बर्दगोरिया गाउँपालिका–१ मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेपाल

‘फूलको आँखामा फूलै संसार’ गीतका लेखक दुर्गालाल श्रेष्ठको निधन

काठमाडौँ – नेपाल भाषाका जनकवि तथा वरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठको

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

कञ्चनपुर– सुदूरपश्चिममा आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदैछ । भदौ