शान्तिश्री र मोतिराजको स्वरमा ‘बिर्सु कसरी’ « Khabarhub

शान्तिश्री र मोतिराजको स्वरमा ‘बिर्सु कसरी’


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका शान्तिश्री परियार र गायक मोतिराज खनालको स्वरमा गीत ’बिर्सु कसरी’ सार्वजनिक भएको छ ।

यस लोकगीतको शब्द नवराज गौतमले लेखेका हुन् । संगीत गायक खनालकै हो ।

यस गीत सुमन रानाले रेकर्डिङ गरेका हुन् भने कुमार रानाले मिक्सिङ गरेका हुन् ।

यस गीतको म्युजिक भिडियोमा नवराज गौतमसँगै सरिता ढुंगाना, भगवान भण्डारी, चन्दा बिडारी र कमला भुजेललगायत फिचर्ड छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  १२ : ४१ बजे

विश्वकप फाइनलमा अमेरिकी राष्ट्रपति ट्रम्प मुख्य आकर्षण बन्ने

न्यू जर्सी – विश्वकप फुटबलको फाइनल खेलको ट्रफी हस्तान्तरण समारोहमा

घानाविरुद्ध गोल गर्न चुक्यो इङ्ल्याण्ड : खेल बराबरीमा सकियो

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५-० ले पराजित

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असार १० गते बुधबार सन् २०२६