लुटपाटमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ « Khabarhub

लुटपाटमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ


१० बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

‍‍‍ललितपुर– सुनको सिक्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका-२० कुहेनी बस्ने ३२ वर्षीय रिक्की डंगोललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका-११ स्थित चिल्ड्रेनपार्क शंखमुलमा गत सोमबार पीडित महिलाको सुनको सिक्री लुटपाट भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई लुटपाट भएको २.७ तोला तौलको सुनको सिक्रीसहित पक्राउ गरेको हो । 

साथै प्रहरीले उनले प्रयोग गरेको बा.९० प ६२७८ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार  ५ : १२ बजे

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा