विराज भट्टलाई वीरगञ्जमा फ्यानले घेरे « Khabarhub

विराज भट्टलाई वीरगञ्जमा फ्यानले घेरे


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – ‘तराई पहाड हिमालको उत्सव’ नाराका साथ वीरगञ्जमा शुरु भएको ३ दिवसीय ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६’ मा पुगेका अभिनेता विराज भट्टलाई फ्यानले घेरेका छन् । भोजपुरी चलचित्रमा समेत अभिनय गरेका विराजको वीरगञ्जमा क्रेज देखिएको हो ।

चलचित्रमार्फत हिमाल, तराई र पहाड जोड्न सहयोग पुग्ने उद्देश्यले वीरगञ्जमा आयोजना गरिएको महोस्वमा आएका विराजलाई फ्यानले घेरेका हुन् । उनीसँग सेल्फी लिने र अटोग्राफ लिनेको भीड थियो ।

विराजले पनि फ्यानसँग खुशी बाँडे । चर्चित अभिनेताहरूलाई आफ्नै ठाउँमा भेट्न पाउँदा फ्यानहरु पनि खुशी देखिन्थे । स्कूले विद्यार्थीले पनि भट्टलाई भेटेर खुशी शेयर गरेका थिए ।

विराज भट्टको निर्देशनमा तयार भएको फिल्म ‘साङ्लो’ रिलिज हुँदैछ । फिल्ममा विराज र निकिता चण्डकको जोडी देख्न सकिनेछ ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ५ : ४५ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा