इरान युद्धको प्रभाव : यूएई ओपेकबाट बाहिरियो, अब आफ्नै योजनामा तेल उत्पादन गर्ने « Khabarhub

इरान युद्धको प्रभाव : यूएई ओपेकबाट बाहिरियो, अब आफ्नै योजनामा तेल उत्पादन गर्ने


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खाडी क्षेत्रमा इरानसँग सम्बन्धित तनाव बढ्दै जाँदा ऊर्जा, सुरक्षा र कूटनीतिक क्षेत्रमा असर देखिन थालेको छ।

विभिन्न देशहरूले आ–आफ्नो नीति र कदममार्फत प्रतिक्रिया दिएका छन्। यसैबीच संयुक्त अरब इमिरेट्स (यूएई) ले पेट्रोल निर्यातक राष्ट्रहरूको सङ्घ (ओपेक) छाड्ने निर्णय गरेको छ ।

यूएईले मंगलबार तेल उत्पादक राष्ट्रहरूको समूह ओपेकबाट बाहिरिने निर्णय गरेको हो। सरकारी समाचार एजेन्सीका अनुसार यो निर्णय मे १ देखि लागू हुनेछ।

यूएईले दीर्घकालीन आर्थिक रणनीतिअनुसार ऊर्जा उत्पादनमा थप लगानी गर्ने र आफ्नै क्षमता विस्तार गर्ने योजना सार्वजनिक गरेको छ। यस कदमले विश्व तेल बजारमा प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ७ : ०३ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम