यस्ता छन् सखरखण्ड खानुका फाइदा « Khabarhub

यस्ता छन् सखरखण्ड खानुका फाइदा


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सखरखण्ड स्वास्थ्यका लागि निकै लाभदायक कन्दमूल हो । यसले जाडोमा शरीरलाई न्यानो बनाइराख्न सघाउँछ ।

सखरखण्डमा पाइने क्यालोरी स्टार्च, फाइबर, एन्टिअक्सिडेन्ट, क्यौरोटिनायड, भिटामिन ए, भिटा क्यारोटिनले मानव स्वास्थ्यलाई चाहिने आवश्यक पोषक तत्व प्रदान गर्दछ । रोग प्रतिरोधक क्षमतालाई बलियो बनाउछ ।

यसमा स्टार्च हुने भएकोले यसको एक सय ग्राममा ९० क्यालोरीसम्म हुन्छ । यस्तै फोलेट, आइरन, म्याग्नेसियम, कपर, भिटामिन आदि पनि प्रशस्त पाइन्छ ।  आज हामीले सखरखण्ड खानुका फाइदाबारे जानकारी प्रस्तुत गरेका छौं-

यसका फाइदा

– छालामा चमक आउँछ । छालामा पुनर्ताजगी ल्याउन मद्दत गर्छ ।  छालामा चाउरीपना आउँन दिँदैन ।

–डायट्री फाइबर र कार्बोहाइड्रेट बढी मात्रामा हुने हुँदा रगतको मात्रा बढाउँन सहयोग पु¥याउँछ ।

–यसमा पाइने क्यारोटिनाइडले रगतमा चिनीको मात्रा नियन्त्रित गर्न सघाउँछ ।   मधुमेहका बिरामीका लागि लाभदायक मानिन्छ ।

– रक्तचाप नियन्त्रण गर्न सखरखण्डको सेवन लाभदायक मानिन्छ । रगतमा चिनीको स्तर नियन्त्रित रहन्छ र इन्सुलिन बढ्दैन ।

–यसमा भएको पोटेसियमले स्नायु प्रणालीको सक्रियतालाइ राम्रो बनाइराख्नुका साथै मिर्गौंलालाई स्वस्थ राख्न सहयोगी भूमिका निभाउँछ ।

– यसमा प्रशस्त मात्रामा भिटामिन बी–६ पाइने हुँदा शरीरमा होमोसिस्टिन नामक अमिनो एसिडको प्रवाहलाई नियन्त्रण गर्छ ।

यसमा भिटामिन डी प्रशस्त हुन्छ । यसका कारण हाड, दाँत, नशा, छालाको लागि यसको फाइदाजनक मानिन्छ ।

–भिटामिन ए पनि प्रशस्त पाइने हुनाले आँखा तेजिलो बनाउन मद्दत गर्दछ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ११ : ०८ बजे

ओलीले टिकट नदिएका नेताहरू एमाले उम्मेदवारसँगै खटिए चुनावी मैदानमा

काठमाडौं- एघारौँ महाधिवेशनमा आफूलाई चुनौती दिएपछि अध्यक्षक केपी शर्मा ओलीले

सुधन गुरुङले गरे गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता

काठमाडौं– जेन-जी अगुवा सुधन गुरुङले रास्वपाबाट उम्मेदवारी दर्ता गराएका छन् ।

सुनसरी-४ मा ज्ञानेन्द्र कार्कीले गराए उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले उम्मेदवारी दर्ता गराएका छन्

काठमाडौं–२ बाट कुन्ती पोखरेलको उम्मेदवारी

काठमाडौं – काठमाडौं–२ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती पोखरेलले प्रतिनिधिसभा

नेमकिपाको गढ भक्तपुर १ मा एमालेका मिश्रले गरे मनोनयन दर्ता

भक्तपुर- भक्तपुर क्षेत्र नम्बर १ बाट नेकपा (एमाले) का उम्मेदवार