दूतावास अगाडि विद्यार्थीको विरोध, जलाए भारतीय नक्सा « Khabarhub

दूतावास अगाडि विद्यार्थीको विरोध, जलाए भारतीय नक्सा


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले नेपाली भूभाग मिचेको विरोधमा विद्यार्थीहरुले काठमाडौं लैनचउरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका छन् ।

लैनचौरस्थित भारतीय दूतावास अगाडि सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले शुक्रबार बिहान विरोध प्रदर्शन गरेको हो ।

विरोधका क्रममा विद्यार्थीले भारतले जारी गरेको नयाँ नक्सा जलाएका थिए भने लिपुलेक हाम्रो हो भन्दै नारा लगाएका थिए ।

यसअघि आज विहान प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले चावहिलमा विरोध प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  २ : १४ बजे

पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति

पाल्पा– पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु

हिलो टेकरै त्रिवि मैदानमा खेल हेर्न जाँदै समर्थक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र

समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्दै दाङका किसान

दाङ- धान भण्डारण गर्ने ठाउँको अभाव र चाडपर्वका लागि खर्च

पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध, पहिरो पन्छ्याइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै सीमलधारामा