बनस्थलीमा रास्वपा सचिवालय बैठक, स्थानीय चुनाव र संगठन सुदृढीकरण मुख्य एजेन्डा « Khabarhub

बनस्थलीमा रास्वपा सचिवालय बैठक, स्थानीय चुनाव र संगठन सुदृढीकरण मुख्य एजेन्डा


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी को सचिवालय बैठक आइतबार बसिरहेको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशनमा वनस्थलीस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजेदेखि बैठक सुरुभएको हो।

बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा निर्माण मुख्य एजेन्डा छन्। बैठकमा ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’ र ‘महाधिवेशन कार्यविधि २०८३’ लाई प्राथमिकतामा राखेर छलफल गरिँदैछ ।

यससँगै संसदीय दलको विधान संशोधनबारे आवश्यक निर्णय लिइँदैछ । विधान संशोधनसहित समसामयिक विषयहरूमा छलफल गरी संगठन सुदृढीकरणको स्पष्ट मार्गचित्र तय गरिने प्रवक्ता मनिष झाले बताएका छन् ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  २ : ०१ बजे

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको

यी भूभागमा वर्षाको सम्भावना, कोशी प्रदेशमा ठूलो पानी पर्नसक्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इराकविरुद्ध सेनेगल ५–० गोलले विजयी, नकआउट चरणको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा

डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा समूह आई को फ्रान्सले नर्वेमाथि सानदार