हितेन्द्रदेव शाक्यसहित विद्युत प्राधिकरणअन्तर्गतका १० जना पदमुक्त « Khabarhub

हितेन्द्रदेव शाक्यसहित विद्युत प्राधिकरणअन्तर्गतका १० जना पदमुक्त


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलयातलाई पदमुक्त गरेको छ । सार्वजनिक पदाधिकारी पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ को दफा २ बमोजिम विद्युत प्राधिकरणका ५ र विद्युत नियमन आयोगका ५ जना पदमुक्त भएका हुन् ।

यी हुन् पदमुक्त भएकाहरु

विद्युत प्राधिकरणतर्फ
१ हितेन्द्र देव शाक्य, कार्यकारी निर्देशक
२ रतनबहादुर ऐर संचालक समिति सदस्य
३ डा बलबहादुर पराजुली संचालक समिति सदस्य
४ श्यामकिशोर यादव संचालक समिति सदस्य
५ रोहित पौडेल संचालक समिति सदस्य

नियमन आयोगतर्फ
१ डा रामप्रसाद धिताल, अध्यक्ष
२ डा मधुसुधन अधिकारी, सदस्य
३ डा झमक प्रसाद शर्मा, सदस्य
४ गौतम डंगोल, सदस्य
५ भागिरथी भट्टराई ज्ञवाली, सदस्य

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  १० : ३० बजे

रविले भने, ‘महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा

राष्ट्रहितको रक्षा गर्न क्रान्तिकारी शक्ति एक हुन आवश्यक : माधव नेपाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले राष्ट्रहितको

‘विश्व शक्ति चीन र भारततिर सर्दै गर्दा नेपालमा भू–राजनीतिक तानातानी बढ्यो’

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले नेपाल

रास्वपा केन्द्रीय समिति बैठकमा विधानमाथि छलफल जारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठक चितवनको भरतपुरमा बसिरहेको

रास्वपा महाधिवेशनमा गुटगत प्यानल बनाउन निषेध

काठमाडौं- आइतबारदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा गुटगत