सुकुम्वासी राखिएको होल्डिङ सेन्टरमा पुगे कुलमान « Khabarhub

सुकुम्वासी राखिएको होल्डिङ सेन्टरमा पुगे कुलमान


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आज भूमिहीन सुकुम्बासीहरूसँग भेट गरेका छन् ।

किर्तिपुरस्थित राधास्वामी सत्संग भवन (व्यास नेपाल भवन) मा राखिएका सुकुम्बासीहरूसँग उनले भेट गरी उनीहरूको समस्या र अवस्थाबारे जानकारी लिएका हुन् । 

सरकारले हाल सुकुम्बासी बस्ती खाली गराउने अभियान तीव्र बनाइरहेको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा सरकारी जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा हटाउने क्रम जारी छ ।

यस अभियानका कारण धेरै सुकुम्बासी परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  २ : ३५ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली