इरानको अडान : परमाणु कार्यक्रमबारे कसैसँग कुनै वार्ता हुँदैन « Khabarhub

इरानको अडान : परमाणु कार्यक्रमबारे कसैसँग कुनै वार्ता हुँदैन


२४ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले परमाणु कार्यक्रमबारे कुनै वार्ता नगर्ने बताएको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईरजीसी) का पूर्व कमाण्डर मोहसेन रेजाईले इरान आफ्नो परमाणु कार्यक्रमबारे कसैसँग पनि सम्झौता वा वार्ता नगर्ने स्पष्ट पारेका हुन्।

इरानी सरकारी समाचार एजेन्सीका अनुसार रेजाईले होर्मुज जलडमरूमध्यको नियन्त्रण इरानकै हातमा रहनुपर्नेमा जोड दिएका छन्।

उनले चेतावनी दिँदै भने, ‘यदि होर्मुज स्ट्रेटको नियन्त्रण इरानबाहिर गयो भने शत्रुहरूले फेरि यसलाई इरान र इरानी जनताविरुद्ध हतियारका रूपमा प्रयोग गर्नेछन्।’

उनले क्षेत्रीय सुरक्षाको जिम्मा सम्बन्धित देशहरूले नै लिनुपर्ने भन्दै अमेरिका र युरोपेली शक्तिहरूजस्ता बाह्य शक्तिहरू यस क्षेत्रबाट बाहिरिनुपर्ने धारणा पनि राखे।

यता अमेरिका र इरानबीच युद्ध अन्त्य र परमाणु सम्झौताबारे फरक–फरक दाबी सार्वजनिक भइरहेका छन्।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार  १ : ४४ बजे

रास्वपा केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहको सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका

मेस्सीसँगको भिडन्त ‘अद्भूत’ हुनेछ: क्रिस्टियानो रोनाल्डो

ह्युस्टन – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले विश्वकपको नकआउट चरणमा लियोनेल

उपाध्यक्ष पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण : एमाले

काठमाडौँ– नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारी घोर प्रतिशोधपूर्ण,

लुका मोड्रिचको २०० औं खेलमा क्रोएसिया विजयी, पानामा विश्वकपबाट बाहिरियो

टोरन्टो – पानामालाई १–० को झिनो अन्तरले पराजित गर्दै पूर्व

खेल सकिएपछि रोनाल्डोले क्यामराअघि चिच्याएर भने “म फर्किएँ !”

काठमाडौँ – आलोचना र दबाबका बीच क्रिस्टियानो रोनाल्डोले सानदार पुनरागमन