आँबुखैरेनी–मुग्लिन सडक पहिरो पन्छाएपछि सुचारु  « Khabarhub

आँबुखैरेनी–मुग्लिन सडक पहिरो पन्छाएपछि सुचारु 


२४ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दमौली– आँबुखैरेनी–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाएपछि सडक पुनः सञ्चालनमा आएको छ।

सडक डिभिजनका इन्जिनियर अर्जन घिमिरेका अनुसार बिहान तुइन खोलामा सडक माथिबाट खसेको पहिरो पन्छाएपछि यातायात सुचारु गरिएको हो। अहिले कुनै अवरोध नरहेको उनले बताए ।

आँबुखैरेनी गाउँपालिका–४ ‘पावर हाउस’ नजिक सुक्खा पहिरो खस्दा उक्त सडक केही समय अवरुद्ध भएको थियो।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार  ४ : २२ बजे

बाढीप्रभावित क्षेत्रमा डीएनए नमूना संकलन केन्द्र

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि

‘हिमाली सुनामी’पछि तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम हुँदैछ : भुपदेव शाह

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं

पहिरोले कर्णाली करिडोर अवरुद्ध

बाजुरा – गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज