सरकारले कर्णाली, सुदूरपश्चिम मधेश र कोशी प्रदेशका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने « Khabarhub

सरकारले कर्णाली, सुदूरपश्चिम मधेश र कोशी प्रदेशका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले कर्णाली सुदूरपश्चिम मधेश र कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने घोषणा गरेको छ ।

नेपाललाई साहसिक पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकास गर्ने र पर्वतारोहण ट्रेकिङ रफ्टिङ प्यारालाइडिङ बन्जीजम्प स्काई डाइभिङ लगायतका साहसिक पर्यटन पूर्वाधार सुरक्षित मापदण्ड र अन्तर्राष्ट्रिय प्रवधानलाई सुदृढ गर्दै प्राकृतिक सांस्कृतिक र समुदायमा आधारित नयाँ पर्यटन इकोसिस्टम विकास गरिने बताए ।

राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको नीति तथा कार्यक्रममा कर्णाली सुदूरपश्चिम मधेश र कोशी प्रदेशलाई थप प्राथमिकतामा गरिने समेत उल्लेख गरिएको छ।

सरकारले हिमाली मध्य पहाडी र तराई क्षेत्रमा १० नयाँ पदमार्ग पहिचान गरी प्रवर्द्धन गर्ने समेत जानकारी गराएको छ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ५ : ४४ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६