कञ्चनपुरमा लागुऔषधसहित युवक पक्राउ « Khabarhub

कञ्चनपुरमा लागुऔषधसहित युवक पक्राउ


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाँमैलीमा लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरिएको छ ।

आज साँझ भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बेलडाँडी गाउँपालिका–१ रौलेश्वर निवासी २२ वर्षीय हरेन्द्र साउँदलाई प्रहरीले जाँचका क्रममा पक्राउ गरेको हो ।

‘ड्युटी’मा खटिएको प्रहरी टोलीले शङ्का लागेर जाँच गर्दा साउँदका साथबाट १४ ग्राम ८४० मिलिग्राम लागुऔषध ब्राउन सुगरजस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ९ : ३८ बजे

एमाले बागमती प्रदेश सरकारमा ‘पर्ख र हेर’को नीति

काठमाडौं– नेकपा (एमाले)को बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारलाई दिइँदै

नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल

काठमाडौं– अविरल वर्षाका कारण नुवाकोटका विभिन्न क्षेत्रमा पहिरो तथा वर्षाजन्य

‘ग्लोबल डान्स लिग’मा नेपाललाई स्वर्ण पदक

काठमाडौं – थाइल्यान्डमा सम्पन्न नृत्य प्रतियोगिता ‘ग्लोबल डान्स लिग थाइल्यान्ड